कुनैपनि ब्लग या वेबसाईटमा रेडियो विजेट(widget)राख्न चाहनुहुन्छ भने तलको कोड कपि गरेर ब्लग या वेबसाईट को पेज मा पेस्ट गर्नुहोस.
मेरो टिप्स
ब्लग या वेबपेजको लागि रेडियो विजेट
बिधा:
उपयोगी कोडहरु
मेरोपोस्ट सहयोग
फेसबुक,ट्विटर,माईस्पेस जस्तै नेपाली बिद्यार्थीले एउटा मेरोपोस्ट नामक सामाजिक संजाल तयार गरेका छन्.
जसमा हामी अकाउन्ट बनाइसकेपछि मनमा लागेका कुराहरु लेख्न,कसैले लेखेका पोस्टहरुमा प्रतिक्रिया जनाउन लाईक गर्न तथा मनपरेका पोस्ट हरु रिपोस्ट गर्नपनि सक्छौं.
बिस्तारैबिस्तारै लोकप्रियता हासिल गर्दैगरेको मेरोपोस्टले अहिले अडियो-भिडियो च्याट तथा अनलाईन गेमको पनि व्यवस्था गरेको छ.
हामी कुनै आफुले फलो गरेको साथी लाई पर्सनल म्यासेज पनि गर्न सक्छौं.
यंहाँ तल मेरोपोस्ट शुरुबाट कसरि बनाउन र चलाउन सकिन्छ त्यो जानकारी दिन खोजेको छु,पक्कैपनि नयाँ मेरोपोस्ट आईडी बनाउन चाहनुहुने साथीहरु र आईडी बनाइसक्नुभएका नयाँ साथीहरुलाई उपयोगी हुनेछ.
मेरोपोस्टमा कसरि सम्मिलित हुने?
मेरोपोस्टमा साथीहरु कसरि बनाउने त?
मेरोपोस्ट ले एउटा शशक्त संदेसबाहक को भूमिका निर्बाह गरोस भन्ने कामना का साथ,तपाईंको सुखद समयको शुभकामना.

- ब्राउजरमा www.meropost.com टाईप गर्नुहोस अनि creat account को मुनि आवस्यक जानकारीहरु भर्नुहोस.
- यदि तपाईंले बनाउन चाहनुभएको युजरनेमप्रयोग भईसकेको छ भने पुनः अर्को नयाँ प्रयोग गरेर हेर्नुहोस,त्यसपछी तपाईं welcome to your dashboard लेखेको पेजमा पुग्नुहुने छ.
- त्यसपछी तलको चित्र मा जस्तै माउस नजिक लाँदा setting देखाउने बटन
मा क्लिक गर्नुहोस.
- account setting को मुनि तलको चित्रमा जस्तो लिंक हरु पाउनुहुनेछ.
- अब profile picture मा क्लिक गरेर अफ्नो प्रोफाईल तस्विर परिवर्तन गर्नुहोस.
- profile background बाट तपाईंको प्रोफाईल ब्याकग्राउण्ड परिवर्तन गर्न सकिन्छ.
- तपाईंको कुनैपनि लिगल(बैधानिक) कागजात को कपी तपाईं संग छ भने verify account मा गएर आफ्नो अकाउन्ट verify गर्न सक्नुहुन्छ.

मेरोपोस्टमा साथीहरु कसरि बनाउने त?
- तपाईंको dashboard मा तलको तस्विर जस्तो ठाउं हेर्नुहोस.
invite friends to join मा गएर तपाईंका नयाँ साथीहरु आमन्त्रण गर्नुहोस.
यदि तपाईंको कुनै साथी मेरोपोस्टमा हुनुहुन्छ भने मेरोपोस्टको सर्चबक्स मा नाम हान्नुहोस,तपाईंको साथी भेटेपछि follow म क्लिक गर्नुहोस.
तपाईं तपाईंको साथीको युजरनेम सोधेर पनि सोझै साथीको प्रोफाईल हेर्न सक्नुहुन्छ.
उदाहरणको लागि:
www.meropost.com/khumnath
यसमा मेरो युजरनेम khumnath हो.
follow गरेपछी कुनैपनि साथीको पोस्टहरु तपाईंको वाल(activity feed)मा आउँछ.
यदि तपाईंले फलो गरेको साथीले पनि तपाईं को प्रोफाईलमा फलो गर्योभने पेजको तल च्याट बारमा नाम देखाउंछ.
अनलाईन भएको बेलामा अडियो-भिडियो च्याट तथा गेम पनि खेल्न सकिन्छ.
मेरोपोस्ट ले एउटा शशक्त संदेसबाहक को भूमिका निर्बाह गरोस भन्ने कामना का साथ,तपाईंको सुखद समयको शुभकामना.
बिधा:
मेरोपोस्ट टिप्स
भाइरस को बारेमा
१:कम्प्युटर भाइरस के हो त?
कम्प्युटर भाइरस भनेको कुनै रुघाखोकी लाग्दा आउने भाइरस जस्तो जीवाणु तथा किटाणु होइन.यो कुनै बिषेस सफ्टवेयर हो जसले हाम्रो कम्प्युटरको कुनै पनि कार्यमा बाधा दिने प्रोग्राम बन्द गरिदिने,बारबार कुनै एकै प्रकारको सूचना देखाउने,कम्प्युटर अटोमेटिक बन्द गराउने,कम्प्युटर लाई कामै नलाग्ने बनाउने आदि काम गर्दछ.
प्राय कम्प्युटरमा बारम्बार कार्य अवरोध आईराख्यो अनि कम्प्युटर आफैं स्वीच अफ भैराख्यो भने हामी कम्प्युटरमा भाइरस आएछ भन्ने शंका गर्छौं.तर तेसो हुँदैमा भाइरस ले गर्दा नै भएको हो भन्न मिल्दैन.
तर तपाईंको कम्प्युटरमा भएका फाईल हरु बिग्रेर नखुल्ने,आँफै फोल्डरहरु बन्ने अनि डिलिट गर्न नमिल्ने,पेनड्राईभ मेमोरिकार्ड आदि मिडिया हरु म पनि फोल्डर बन्ने,कुनै अर्कै काम गरिरहेको बेलामा नचाहिने नोटिफिकेसन देखाइरहने आदि कुनै घटना भएमा चाँही १ पटक कम्प्युटर चेक गर्नुपर्छ.
२:यो कसरि तपाईंको कम्प्युटर सम्म आइपुग्छ?
कम्प्युटर भाइरस फैलिने मुख्य माध्यम भनेको इन्टरनेट हो.
जब हामी कुनै साईट हेरिरहेका हुन्छौं त्यो साईट मा रहेका कुनैपनि फाईलमा भाइरस छ भने हाम्रो कम्प्युटरमा सोझै आउन सक्छ.
अरु माध्यम भनेका हामीले कम्प्युटर मा प्रयोग गर्ने पेनड्राईभ,मेमोरिकार्ड,सिडी,फ्लोपी,हार्डडिस्क आदि हुन्.
भाइरस बाट ग्रसित कम्प्युटर म प्रयोग गरेको कुनैपनि मिडिया तथा फाईलहरु अर्को कम्प्युटरमा ट्रान्सफर गर्दा भाइरस पनि सर्न सक्छ.
कतिपय भाईरस हरु अटो रन(autorun)नामक कमाण्ड बाट स्वत: इन्स्टल हुन्छन त केहि चाहिं हाम्रो अज्ञानता बाट हामी आँफै इन्स्टल गर्छौं.
धेरैजसो भाइरस हरु अदृस्य रुपमा नै कम्प्युटरमा क्षति गरिरहेका हुन्छन.
३:भाइरसले कम्प्युटरमा के खराबी गर्न सक्छ?
भाइरस ले कम्प्युटरको गति कमि हुनुका साथै नचाहिंदा कामहरु पनि गर्नसक्छ. कम्प्युटरमा भएका महत्वपुर्ण फाईलहरु बिग्रनुमा भाईरसको मुख्य भूमिका रहेको हुन्छ.
भाईरस का कारण कम्प्युटर हार्डडिस्क तथा आरएएम(RAM) नष्ट हुनसक्छ.
४:कम्प्युटर भाइरस बाट बच्न के गर्ने?
सर्बप्रथम त भरपर्दो एन्टिभाइरस भयो भने भाइरस बाट सुरक्षित हुन सकिन्छ.
इन्टरनेट प्रयोग गर्दा नजानेको नयाँ साईट हरु बाट कुनै फाइल डाउनलोड गर्दा भाइरस छिर्न सक्छ तेसैले अनावस्यक साइटबाट बच्नुपर्छ.
तपाईंको कम्प्युटरको फायरवाल प्रोटेक्सन (firewall protection) खुल्ला राख्नुहोस,शंका लागेका डिस्क हरु प्रयोग नगर्नुहोस,विन्डोज अपडेट सक्षम गर्नुहोस,ईमेल म्यासेज हरु खोल्दा नजानेको ईमेल ठेगाना बाट आएको मेल नखोल्नुहोस.
यति साबधानी अपनाउनु भयो भने तपाईं पक्कैपनि कम्प्युटर भाईरस बाट सुरक्षित हुन सक्नुहुन्छ भन्ने आशा गर्दछु.
__खुमनाथ

कम्प्युटर हेल्प
ब्लगरटिप्स: लेबल अनुसारको ब्लग आर्चिभ प्रयोग गर्ने तरिका
ब्लगरमा कुनै पनि लेबल सर्च गर्दा त्यो लेबल मा भएका सबै पोस्टहरु पेजमा आउँछन.सबै पोस्ट को सट्टामा हामी पोस्ट को टाइटल लिंक मात्र आउने बनाउन सक्छौं.
ब्लगपेज को सट्टामा ट्याब मा राखिएको लेबल मेनु प्रयोग गर्नुहुन्छ भने यो तरिका तपाईंलाई अवश्य नै मन पर्छ होला.ट्याब मा राखिएको लेबल मेनु प्रयोग गर्ने तरिका थाहा पाउन दिलीप आचार्यजीको ब्लग हेर्नुहोस.
उदाहरण को लागि यँहा क्लिक गर्नुहोस.

यस्तो बनाउन तलको प्रक्रिया पुरा गर्नुहोस.
१:ब्लगर मा लग इन गर्नुहोस.
२:तपाईंले चाहेको ब्लगको लेआउट हुँदै edit htmlमा जानुहोस.
३:expand widget template मा चेक मार्क लगाउनुहोस.
४:कम्प्युटरको ctrl र f बटन एकैपल्ट थिचेर यो कोड खोज्नुहोस.

वेबपेज मा चल्ने टाइटलबार बनाउने तरिका
कतिपय वेबसाईट हरुमा हामीहरु देख्ने गरेका छौं पेजको टाइटलबार चलिरहेको हुन्छ.यदि तपाईं फेसबुक चलाउनुहुन्छ भने कसैले म्यासेज लेखेको बेलामा टाइटलबार चलेको देख्न सकिन्छ.अझै राम्रो उदाहरणको लागि यो पेजको टाइटलबार हेर्नुहोस.
अब कुनै पनी बाक्य तपाईं त्यहाँ राख्न सक्नुहुन्छ त्यो पनि चलिरहेको अवस्थामा.
कोड हरु प्रयोग गरेपछी मेरोटिप्स को लिंक पनि तपाईंको साईट मा राखिदिन अनुरोध गर्दछु.
your message here......को ठाउँमा तपाईंले राख्न चाहनुभएको बाक्य प्रयोग गर्नुहोला.
अब कुनै पनी बाक्य तपाईं त्यहाँ राख्न सक्नुहुन्छ त्यो पनि चलिरहेको अवस्थामा.
फोटो हरु मा भएको merotips..... जस्तै पेजको नाम आउने ठाउँ चलिरहेको हुन्छ.
त्यसको लागि कुनै गजेट बनाएर या सोझै html पेस्ट गर्न सकिन्छ.
ब्लगर को लागि dashboard>>design>>edit html मा पेजको भन्दा माथि यो कोड पेस्ट गरेर template saveगरेर टिप्सको फाइदा उठाउनुहोस.
कोड यसप्रकार छन--
कोड हरु प्रयोग गरेपछी मेरोटिप्स को लिंक पनि तपाईंको साईट मा राखिदिन अनुरोध गर्दछु.
your message here......को ठाउँमा तपाईंले राख्न चाहनुभएको बाक्य प्रयोग गर्नुहोला.
बिधा:
उपयोगी कोडहरु
वेबपेज हेर्नेहरु लाई समय अनुसार स्वागत गर्नको लागि
हामीले वेबसाइट हेर्ने हरेक पाहुनालाई समयानुसारको अभिबादन ब्यक्त गर्न सक्छौं.उदाहरण को लागि यो पेजको माथि हेर्न सक्नुहुन्छ.तलको चित्रमा जस्तै बिहान,दिउसो साँझ अनि रात्रीको अलगअलग अभिबादन बनाउन सकिन्छ.
केवल अभिबादन राख्ने हो भने तलको कोड प्रयोग गर्न सकिन्छ.
केवल यो तरिका मात्र राख्नेभए तलको कोड प्रयोग गर्न सकिन्छ.
यदि दुवै तरिकाहरु अपनाउन चाहनुहुन्छ भने दुवै कोड हरुलाई संगै प्रयोग गर्न सक्नुहुन्छ. कोड मा राखिएका नेपाली शब्दहरु परिवर्तन गरेर तपाईंलाई चाहिएको शब्द राख्न सक्नुहुन्छ.
केवल अभिबादन राख्ने हो भने तलको कोड प्रयोग गर्न सकिन्छ.
बिधा:
उपयोगी कोडहरु
कलर कोड चार्ट
कुनैपनि html,php,वा javascript लेख्दा प्रयोग हुने रंग हरु र तिनी हरुलाई प्रयोग गर्न चाहिने #कोड हरु यसप्रकार छन्.प्रयोग गर्दा-
<body bgcolor="#003300">
<font color="#330066"> लेखेर प्रयोग गर्न सकिन्छ.
<body bgcolor="#003300">
<font color="#330066"> लेखेर प्रयोग गर्न सकिन्छ.
मुख्य रंग हरु(आधारभूत रंग हरु) | |||||
000000 | 000033 | 000066 | 000099 | 0000CC | 0000FF |
003300 | 003333 | 003366 | 003399 | 0033CC | 0033FF |
006600 | 006633 | 006666 | 006699 | 0066CC | 0066FF |
009900 | 009933 | 009966 | 009999 | 0099CC | 0099FF |
00CC00 | 00CC33 | 00CC66 | 00CC99 | 00CCCC | 00CCFF |
00FF00 | 00FF33 | 00FF66 | 00FF99 | 00FFCC | 00FFFF |
330000 | 330033 | 330066 | 330099 | 3300CC | 3300FF |
333300 | 333333 | 333366 | 333399 | 3333CC | 3333FF |
336600 | 336633 | 336666 | 336699 | 3366CC | 3366FF |
339900 | 339933 | 339966 | 339999 | 3399CC | 3399FF |
33CC00 | 33CC33 | 33CC66 | 33CC99 | 33CCCC | 33CCFF |
33FF00 | 33FF33 | 33FF66 | 33FF99 | 33FFCC | 33FFFF |
660000 | 660033 | 660066 | 660099 | 6600CC | 6600FF |
663300 | 663333 | 663366 | 663399 | 6633CC | 6633FF |
666600 | 666633 | 666666 | 666699 | 6666CC | 6666FF |
669900 | 669933 | 669966 | 669999 | 6699CC | 6699FF |
66CC00 | 66CC33 | 66CC66 | 66CC99 | 66CCCC | 66CCFF |
66FF00 | 66FF33 | 66FF66 | 66FF99 | 66FFCC | 66FFFF |
990000 | 990033 | 990066 | 990099 | 9900CC | 9900FF |
993300 | 993333 | 993366 | 993399 | 9933CC | 9933FF |
996600 | 996633 | 996666 | 996699 | 9966CC | 9966FF |
999900 | 999933 | 999966 | 999999 | 9999CC | 9999FF |
99CC00 | 99CC33 | 99CC66 | 99CC99 | 99CCCC | 99CCFF |
99FF00 | 99FF33 | 99FF66 | 99FF99 | 99FFCC | 99FFFF |
CC0000 | CC0033 | CC0066 | CC0099 | CC00CC | CC00FF |
CC3300 | CC3333 | CC3366 | CC3399 | CC33CC | CC33FF |
CC6600 | CC6633 | CC6666 | CC6699 | CC66CC | CC66FF |
CC9900 | CC9933 | CC9966 | CC9999 | CC99CC | CC99FF |
CCCC00 | CCCC33 | CCCC66 | CCCC99 | CCCCCC | CCCCFF |
CCFF00 | CCFF33 | CCFF66 | CCFF99 | CCFFCC | CCFFFF |
FF0000 | FF0033 | FF0066 | FF0099 | FF00CC | FF00FF |
FF3300 | FF3333 | FF3366 | FF3399 | FF33CC | FF33FF |
FF6600 | FF6633 | FF6666 | FF6699 | FF66CC | FF66FF |
FF9900 | FF9933 | FF9966 | FF9999 | FF99CC | FF99FF |
FFCC00 | FFCC33 | FFCC66 | FFCC99 | FFCCCC | FFCCFF |
FFFF00 | FFFF33 | FFFF66 | FFFF99 | FFFFCC | FFFFFF |
मिसईएका रंग हरु(मिश्रित रंग) | ||||||
| FF4848 | FF68DD | FF62B0 | FE67EB | E469FE | D568FD | 9669FE |
| FF7575 | FF79E1 | FF73B9 | FE67EB | E77AFE | D97BFD | A27AFE |
| FF8A8A | FF86E3 | FF86C2 | FE8BF0 | EA8DFE | DD88FD | AD8BFE |
| FF9797 | FF97E8 | FF97CB | FE98F1 | ED9EFE | E29BFD | B89AFE |
| FFA8A8 | FFACEC | FFA8D3 | FEA9F3 | EFA9FE | E7A9FE | C4ABFE |
| FFBBBB | FFACEC | FFBBDD | FFBBF7 | F2BCFE | EDBEFE | D0BCFE |
| FFCECE | FFC8F2 | FFC8E3 | FFCAF9 | F5CAFF | F0CBFE | DDCEFF |
| FFDFDF | FFDFF8 | FFDFEF | FFDBFB | F9D9FF | F4DCFE | E6DBFF |
| FFECEC | FFEEFB | FFECF5 | FFEEFD | FDF2FF | FAECFF | F1ECFF |
| FFF2F2 | FFFEFB | FFF9FC | FFF9FE | FFFDFF | FDF9FF | FBF9FF |
800080 | 872187 | 9A03FE | 892EE4 | 3923D6 | 2966B8 | 23819C |
BF00BF | BC2EBC | A827FE | 9B4EE9 | 6755E3 | 2F74D0 | 2897B7 |
DB00DB | D54FD5 | B445FE | A55FEB | 8678E9 | 4985D6 | 2FAACE |
F900F9 | DD75DD | BD5CFE | AE70ED | 9588EC | 6094DB | 44B4D5 |
| FF4AFF | DD75DD | C269FE | AE70ED | A095EE | 7BA7E1 | 57BCD9 |
| FF86FF | E697E6 | CD85FE | C79BF2 | B0A7F1 | 8EB4E6 | 7BCAE1 |
| FFA4FF | EAA6EA | D698FE | CEA8F4 | BCB4F3 | A9C5EB | 8CD1E6 |
| FFBBFF | EEBBEE | DFB0FF | DBBFF7 | CBC5F5 | BAD0EF | A5DBEB |
| FFCEFF | F0C4F0 | E8C6FF | E1CAF9 | D7D1F8 | CEDEF4 | B8E2EF |
| FFDFFF | F4D2F4 | EFD7FF | EDDFFB | E3E0FA | E0EAF8 | C9EAF3 |
| FFECFF | F4D2F4 | F9EEFF | F5EEFD | EFEDFC | EAF1FB | DBF0F7 |
| FFF9FF | FDF9FD | FEFDFF | FEFDFF | F7F5FE | F8FBFE | EAF7FB |
5757FF | 62A9FF | 62D0FF | 06DCFB | 01FCEF | 03EBA6 | 01F33E |
6A6AFF | 75B4FF | 75D6FF | 24E0FB | 1FFEF3 | 03F3AB | 0AFE47 |
7979FF | 86BCFF | 8ADCFF | 3DE4FC | 5FFEF7 | 33FDC0 | 4BFE78 |
| 8C8CFF | 99C7FF | 99E0FF | 63E9FC | 74FEF8 | 62FDCE | 72FE95 |
| 9999FF | 99C7FF | A8E4FF | 75ECFD | 92FEF9 | 7DFDD7 | 8BFEA8 |
| AAAAFF | A8CFFF | BBEBFF | 8CEFFD | A5FEFA | 8FFEDD | A3FEBA |
| BBBBFF | BBDAFF | CEF0FF | ACF3FD | B5FFFC | A5FEE3 | B5FFC8 |
| CACAFF | D0E6FF | D9F3FF | C0F7FE | CEFFFD | BEFEEB | CAFFD8 |
| E1E1FF | DBEBFF | ECFAFF | C0F7FE | E1FFFE | BDFFEA | EAFFEF |
| EEEEFF | ECF4FF | F9FDFF | E6FCFF | F2FFFE | CFFEF0 | EAFFEF |
| F9F9FF | F9FCFF | FDFEFF | F9FEFF | FDFFFF | F7FFFD | F9FFFB |
| 1FCB4A | 59955C | 48FB0D | 2DC800 | 59DF00 | 9D9D00 | B6BA18 |
| 27DE55 | 6CA870 | 79FC4E | 32DF00 | 61F200 | C8C800 | CDD11B |
| 4AE371 | 80B584 | 89FC63 | 36F200 | 66FF00 | DFDF00 | DFE32D |
| 7CEB98 | 93BF96 | 99FD77 | 52FF20 | 95FF4F | FFFFAA | EDEF85 |
| 93EEAA | A6CAA9 | AAFD8E | 6FFF44 | ABFF73 | FFFF84 | EEF093 |
| A4F0B7 | B4D1B6 | BAFEA3 | 8FFF6F | C0FF97 | FFFF99 | F2F4B3 |
| BDF4CB | C9DECB | CAFEB8 | A5FF8A | D1FFB3 | FFFFB5 | F5F7C4 |
| D6F8DE | DBEADC | DDFED1 | B3FF99 | DFFFCA | FFFFC8 | F7F9D0 |
| E3FBE9 | E9F1EA | EAFEE2 | D2FFC4 | E8FFD9 | FFFFD7 | FAFBDF |
| E3FBE9 | F3F8F4 | F1FEED | E7FFDF | F2FFEA | FFFFE3 | FCFCE9 |
| FAFEFB | FBFDFB | FDFFFD | F5FFF2 | FAFFF7 | FFFFFD | FDFDF0 |
| BABA21 | C8B400 | DFA800 | DB9900 | FFB428 | FF9331 | FF800D |
| E0E04E | D9C400 | F9BB00 | EAA400 | FFBF48 | FFA04A | FF9C42 |
| E6E671 | E6CE00 | FFCB2F | FFB60B | FFC65B | FFAB60 | FFAC62 |
| EAEA8A | F7DE00 | FFD34F | FFBE28 | FFCE73 | FFBB7D | FFBD82 |
| EEEEA2 | FFE920 | FFDD75 | FFC848 | FFD586 | FFC48E | FFC895 |
| F1F1B1 | FFF06A | FFE699 | FFD062 | FFDEA2 | FFCFA4 | FFCEA2 |
| F4F4BF | FFF284 | FFECB0 | FFE099 | FFE6B5 | FFD9B7 | FFD7B3 |
| F7F7CE | FFF7B7 | FFF1C6 | FFEAB7 | FFEAC4 | FFE1C6 | FFE2C8 |
| F9F9DD | FFF9CE | FFF5D7 | FFF2D2 | FFF2D9 | FFEBD9 | FFE6D0 |
| FBFBE8 | FFFBDF | FFFAEA | FFF9EA | FFF7E6 | FFF4EA | FFF1E6 |
| FEFEFA | FFFEF7 | FFFDF7 | FFFDF9 | FFFDF9 | FFFEFD | FFF9F4 |
| D1D17A | C0A545 | C27E3A | C47557 | B05F3C | C17753 | B96F6F |
| D7D78A | CEB86C | C98A4B | CB876D | C06A45 | C98767 | C48484 |
| DBDB97 | D6C485 | D19C67 | D29680 | C87C5B | D0977B | C88E8E |
| E1E1A8 | DECF9C | DAAF85 | DAA794 | CF8D72 | DAAC96 | D1A0A0 |
| E9E9BE | E3D6AA | DDB791 | DFB4A4 | D69E87 | E0BBA9 | D7ACAC |
| EEEECE | EADFBF | E4C6A7 | E6C5B9 | DEB19E | E8CCBF | DDB9B9 |
| E9E9C0 | EDE4C9 | E9D0B6 | EBD0C7 | E4C0B1 | ECD5CA | E6CCCC |
| EEEECE | EFE7CF | EEDCC8 | F0DCD5 | EACDC1 | F0DDD5 | ECD9D9 |
| F1F1D6 | F5EFE0 | F2E4D5 | F5E7E2 | F0DDD5 | F5E8E2 | F3E7E7 |
| F5F5E2 | F9F5EC | F9F3EC | F9EFEC | F5E8E2 | FAF2EF | F8F1F1 |
| FDFDF9 | FDFCF9 | FCF9F5 | FDFAF9 | FDFAF9 | FCF7F5 | FDFBFB |
F70000 | B9264F | 990099 | 74138C | 0000CE | 1F88A7 | 4A9586 |
| FF2626 | D73E68 | B300B3 | 8D18AB | 5B5BFF" | 25A0C5 | 5EAE9E |
| FF5353 | DD597D | CA00CA | A41CC6 | 7373FF | 29AFD6 | 74BAAC |
| FF7373 | E37795 | D900D9 | BA21E0 | 8282FF | 4FBDDD | 8DC7BB |
| FF8E8E | E994AB | FF2DFF | CB59E8 | 9191FF | 67C7E2 | A5D3CA |
| FFA4A4 | EDA9BC | F206FF | CB59E8 | A8A8FF | 8ED6EA | C0E0DA |
| FFB5B5 | F0B9C8 | FF7DFF | D881ED | B7B7FF | A6DEEE | CFE7E2 |
| FFC8C8 | F4CAD6 | FFA8FF | EFCDF8 | C6C6FF | C0E7F3 | DCEDEA |
| FFEAEA | F8DAE2 | FFC4FF | EFCDF8 | DBDBFF | D8F0F8 | E7F3F1 |
| FFEAEA | FAE7EC | FFE3FF | F8E9FC | EEEEFF | EFF9FC | F2F9F8 |
| FFFDFD | FEFAFB | FFFDFF | FFFFFF | FDFDFF | FAFDFE | F7FBFA |
बिधा:
उपयोगी कोडहरु
मेरो बारेमा
नाम:खुमनाथ चापागाईं ठेगाना:पिंडीखोला-६,भोर्ले स्याङ्ग्जा,गण्डकी अन्चल नेपाल ईमेल ठेगाना:khumnath@yahoo.comnath.khum@gmail.com स्काईप:khumnath1 फेसबुक:www.facebook.com/khumnath |
![]() |
यो ब्लग बाट तपाईं सोझै म संग सम्पर्क गर्न चाहनुहुन्छ भने कुनै पनी पोस्टको प्रतिक्रिया बक्स मा प्रतिक्रिया लेख्नुहोला |
विन्डोज xp रिपेयर xp सिडी बिना नै
![]() | |
▼▼ यदी हो भने तल को तरिका अपनाउनुहोस्▼▼
१ Windows key र R संगै प्रेस गर्नुहोस ।
२ अब RUN को बक्स खुल्ने छ ।
३ त्यो बक्स मा webfldrs.msi टाईप गर्नुहोश ।
४ अब यस्तो बक्स खुल्ने छ ।
५ अब विन्डोज को प्रोब्लमा लाई रीपेयर गर्ने प्रोसेस अगाडि बढाउनु होस ।
६ अब Reinstall Mode लाई Select गर्नुहोश ।
७ अनि कम्प्युटरको कुन भाग रिपेयर गर्ने हो त्यस मा चेक मार्क लगाउनुहोस।
८ अब सबै बक्स मा चेक मार्क लगाउनु होस अनी OK गर्नुहोस ।
९ अब यो हुन को लागि थोरै समय लाग्छ ।
१० त्यस पछी तपाईं लाई तपाईं को कम्प्युटर रिस्टार्ट गर्नुहोस भनेर भन्छ अनी तपाईं को कम्प्युटर लाई रिस्टार्ट गर्नुहोस ।
तपाईं को कम्प्युटर रिपेयर भयो।
बिधा:
कम्प्युटर हेल्प
केहि उपयोगी htmlकोड हरु
विभिन्न ब्लग माइस्पेस अनि वेवसाइट हरु मा अफ्नो साईट लाई सजाउन हामीहरु html कोड हरुको प्रयोग गर्छौं. यँहा त्यस्तै उपयोगी कोड हरु राख्ने प्रयास गर्दै छु.आशा छ तपाईंलाई पनी उपयोगी लाग्ने छ.
सोझै यी कोडहरु कपि गरेर प्रयोग गर्न सकिन्छ.
तपाईंले चाहनुभएको फोटो राख्न
<img border="0" height="120" src="https://sites.google.com/site/khumfiles/welcome-image-5.gif?attredirects=0" width="120" />
कोड मा src=" " भित्र तपाईंको फोटो को लिंक हुनुपर्छ.
कुनै पनि वेबसाईट मा भएको फोटोको लिंक थाहा पाउन फोटोमा right click गरेर copy link location मा click गर्नुहोस अनि
"https://sites.google.com/site/khumfiles/welcome-image-5.gif?attredirects=0 को ठाउँ मा paste गर्नुहोस.
तयार भएको कोड सम्बन्धित ठाउँ मा paste गर्नुहोस.
माथिको कोड बाट यो तलको तस्विर बन्छ.

नेपाली समय राख्न

<script src="http://www.clocklink.com/embed.js"></script><script type="text/javascript" language="JavaScript">obj=new Object;obj.clockfile="5005-green.swf";obj.TimeZone="GMT0545";obj.width=120;obj.height=40;obj.wmode="transparent";showClock(obj);</script>
उदाहरण:
उदाहरण:
बिधा:
उपयोगी कोडहरु
indic support
Installing Fonts and Keyboard Layouts
you can enable indic support without windows cd
just download this software and install scripts then reboot computer.
have fun!!!!!!!
Activating Keyboard Layouts:
Displaying On-Screen Keyboard
In order to type in South Asian languages, you need to setup a keyboard. Use the following instructions to activate a keyboard. Most contemporary operating systems come with fonts that can display South Asian languages. If you would like to add other fonts, use the "Installing Fonts" instructions below. If you are just learning how to type in a South Asian language, you may want to activate an on-screen keyboard.
Enabling South Asian Language Support
Windows XP:
1. Navigate to: Start; Control Panel; Regional and Language Options
2. Select the "Languages" tab
3. Check "Install files for complex script and right-to-left languages (including Thai) and click "Ok." Windows may require you to insert the original installation CD to complete the installation.
4. Reboot the computer.
you can enable indic support without windows cd
just download this software and install scripts then reboot computer.
have fun!!!!!!!
Activating Keyboard Layouts:
Windows XP:
1. Complete "Enabling South Asian Language Support" above.
2. Navigate to: Start; Control Panel; Language and Regional Options
3. In the dialog window, select the "Languages" tab.
4. Click on "Details" under the "Text Services and Input Languages" header.
5. Under the "Installed Services" menu, select "Add." This will take you to a dialog window which will allow you to add language input services, including assorted keyboard layouts for South Asian languages. Select the language under "Input language." Press "OK."
6. Repeat steps 4 and 5 to add additional languages. Click "OK" and then "OK" again.
7. At the bottom of your screen you will see a Language bar, which probably says "EN" for English. Click it to change the input language. You can also move between languages by pressing "Alt-Left Shift"
Installing Fonts:
Windows 2000/XP:
1. Download font (or .zip file containing font) to a temporary location (e.g., the desktop).
2. Open the 'Fonts' folder (Windows 2000: Start > Control Panel > Fonts; Windows XP: Start; Control Panel; Appearances and Themes; Fonts).
3. Drag font file (not the .zip file) into Fonts folder. Applications need to be restarted in order to recognize the font.
Mac OSX:
1. Download font (or .zip file containing font) to a temporary location (e.g., the desktop).
2. Launch the font file with Font Book.
3. Click on "Install Font."
Displaying On-Screen Keyboard
Windows XP:
1. Select Start ; All Programs ; Accessories; Accessibility Options; On-Screen Keyboard
Typing Tip
When typing left-to-right Brahmi-derived languages, you need to type the "virama/halant" character of the script in order to join letters together. For example, if you were to write "kyaa" in Hindi, you would type the "k" character then the "virama" character then the "y" then the "aa." If you do not type the virama, you will get "kayaa." There are no "half" or "secondary form" characters.
if you have indic support you can use google ime typing tool for typing.
बिधा:
कम्प्युटर हेल्प